back
CTIZAN AD

सुरज सिंह र रेश्माको ‘गल्ती २’ सार्वजनिक (हेर्नुस् भिडियोमा)

वि.सं.२०७७ फागुन ७ शुक्रवार

744 

shares

काठमाडौं । सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड रहेको ‘गल्ती २’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बिक्रम बराल र सज्जा चौलागाईँको आवाज सुन्न सकिने छ ।

यस गीतमा प्रदीप चापागाईँको शब्द सिर्जना र गीतको लय कल्याण सिंहको रहेको छ । यसअघि बिक्रमको स्वरमा रहेको ‘गल्ती’ ले पनि निकै सफलता हात पारेको थियो ।

सार्वजनिक गीतमा विशाल पौडेलको संगीत संयोजन, प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको साथै भिडियोलाई बुद्ध थापाले खिचेका छन् ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १३:२२ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...