back
CTIZAN AD

फेकनको अध्यक्षमा बासुदेव नेपाल निर्वाचित

वि.सं.२०७७ फागुन ९ आइतवार

1.1K 

shares

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्र्श संघ नेपाल (फेकन)को अध्यक्षमा बासुदेव नेपाल निर्वाचित भएका छन् । फेकनको १० औं साधारण सभाले नेपाललाई निर्वाचित गरेको हो ।

शनिवार काठमाडौंमा आयोजित दशौं साधारण सभामा नेपाल र भुपाल तामाङ नेतृत्वमा दुइवटा प्यानल चुनावी मैदानमा होमिएको थियो । करिब २ सय जना प्रतिनिधि रहेको साधारण सभाले अध्यक्षमा बासुदेव नेपाल, उपाध्यक्ष द्वय प्रज्वल बस्नेत र हेमन्तराज दुलाललाई निर्वाचित गरेको हो । यसैगरि महासचिवमा राजु निरौला, सचिव द्वय उमेश कुश्वार र छविन्द्र ओझा, कोशाध्यक्षमा आनिल शर्मा पौड्याल र सदस्यहरुमा ईन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछानेलाई निर्वाचित गरेको हो ।

निर्वाचनमा दुुइवटा प्यानल बनाएर होमिएको भएतापनि प्रतिनिधिहरुले दुवैतर्फका उम्मेदवारहरुलाई विजयी गराएको नतिजाले देखाएको छ । विधान अनुसार नवनिर्वाचित नेतृत्वले आगामी दुई वर्षसम्म फेकनलाई नेतृत्व प्रदान गर्नेछ ।

वि.सं.२०७७ फागुन ९ आइतवार ०८:४६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...