back
CTIZAN AD

अमेरिकामा मृत्यु भएका भट्टराईको शब नेपाल पठाइदैै

वि.सं.२०७७ फागुन ९ आइतवार

771 

shares

विजय थापा ,९ फागुन, अमेरिका । अमेरिकाको टेक्सासमा मृत्यु भएका नेपाली विद्यार्थीको शब नेपाल पठाउनका लागि आर्थिक रकम संकलन गरिएको छ ।

टेक्सासको ह्युस्टन शहरमा गत फेब्रअरी १५ मा मृत्यु भएका  २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको शब नेपाल पठाउनका लागि आर्थिक सहयोग रकम संकलन सुरु गर्ने क्रममा २० हजार डलर रकम संकलन भएको बताइएको छ ।

नेपाल शब पठाउनका लागि १५ हजार डलर खर्च हुनेमा २० हजार डलर संकलन भएको नेप्लीज एसोसियसन ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् ।

झापाको बुधबारे घर भएका भट्टराई पाँच वर्ष अगाडि अध्ययनको सिलसिलामा अमेरिका आएका थिए । भट्टराईको फेब्रअरी १५ मा सुतेकै अवस्थामा मृत्यु भएको थियो । उनको मृत्यु के कारणले भयो भन्ने पोष्टमार्टम रिर्पोट आइनसकेको बताइएको छ ।

झापामा रहेको भट्टराईको परिवारले शब झापा नै पठाइदिन गरेको अनुरोधले नेपाली एसोसियसन ह्युस्टनले गो फण्डमार्फत् खाता खोलेर आर्थिक रकम संकलन गरेको हो ।

अमेरिकामा एक नेपाली विद्यार्थीको निधन

वि.सं.२०७७ फागुन ९ आइतवार ०८:४५ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...