back
CTIZAN AD

उपचारका लागि दिल्ली जाँदै डा. बाबुराम भट्टराई

वि.सं.२०७७ फागुन ९ आइतवार

987 

shares

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि आज भारतको नयाँदिल्ली जाँदै छन् ।

नेपाल वायु सेवा निगमको जहाजबाट आज भारतको राजधानी नयाँदिल्ली जान लागेका डा. भट्टराईको त्यहाँस्थित इन्स्च्यिुट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उपचार हुने बताइएको छ ।

डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार डा. भट्टराईको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई न्युरो–इन्क्राइनको ट्युमर भएको हुनसक्ने आशंका गरी उपचार गर्न सल्लाह दिएअनुसार उनी दिल्ली जान लागेका हुन् ।

डा. भट्टराईले पनि बरिष्ठ चिकित्सकको सल्लाहमा आफु आइतबार उपचारका लागि भारत जान लागेको र दिल्लीस्थित इन्स्च्यिुट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा आफ्नो उपचार हुने बताएका छन् ।

वि.सं.२०७७ फागुन ९ आइतवार ०९:३५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...