back
CTIZAN AD

उड्दा उड्दैको जहाजमा आगो लागेपछि यसरी बचे चालक दलका सदस्यसहित २४१ यात्रु (भिडियोसहित)

वि.सं.२०७७ फागुन ९ आइतवार

1.1K 

shares

९ फागुन, काठमाडौं । उड्दा उड्दैको जहाजमा आगो बलेपछि ठूलो दुर्घटना हुनबाट जहाज बचेको छ ।

यो घटना हो अमेरिकाको । अमेरिकामा आइतबार बिहान चालक दलका १० सदस्य र २३१ यात्रु बोकेर उडिरहेको बोइङ ७७७ विमानको इन्जिन फेल भएपछि जहाजको दाहिने इन्जिनमा आगो लागेको थियो । तर पाइलटले कत्ति पनि नहडबडाइ इन्जिनमा आगो बलिरहेको जहाजलाई सकुसल डेनेवर एयरपोर्टमा अवतरण गराएका थिए ।

अधिकारीका अनुसार विमान उडेको केही मिनेटमै इन्जिनमा आगो लागेको थियो । आगो लागेपछि इन्जिनको बाहिरी कभर निस्किएर जमिनमा खसेको थियो । जहाजमा बसेका यात्रुले इन्जिन जलिरहेको भिडियो बनाएका थिए । उक्त भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १६:३८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...