back
CTIZAN AD

नेप्सेमा पहिरो, अधिकांस कम्पनीको सूचक राताम्मै

वि.सं.२०७७ फागुन ११ मंगलवार

681 

shares

११ फागुन, काठमाडौँ । केही समय देखि निरन्तर उकालो लाग्दैँ नयाँ-नयाँ रेकर्ड कायम गरेको सेयर बजार मंगलबार भने भारी अकंले ओरालो लागेको छ ।

मंगलबार २६२७ दशमलव ३४ विन्दुबाट सुरु भएकाे कारोबार केही समयमा २६३२ दशमलब ३४ अकंमा पुगेको थियो । तर कारोबार सुरु भएको १ घण्टा ३० मिनेटमा नेप्से घटेर २५४० दशमलब ४० अकंमा पुगेको छ ।

नेप्सेमा आज अधिकांस कम्पनीको मूल्य ओरालो लागेको छ । त्यसमध्ये पछिल्लो समय छोटो अवधी मैँ अत्याधिक रुपले बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । अघिल्लो दिन अत्याधिक माग भएर सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको उक्त कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएपछि आज सो अवस्था आएको हो ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १२:४६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...