back
CTIZAN AD

नयाँ यात्राको सुरुवात भन्दै आफ्नै टेलिभिजन च्यानल खोले रवि लामिछानेले

वि.सं.२०७७ फागुन ११ मंगलवार

1.2K 

shares

११ फागुन, काठमाडौं । संचारकर्मी रवि लामिछानेले आफ्नै नेतृत्वमा नयाँ टेलिभिजन संचालनमा ल्याएका छन् ।

लामिछाने प्रवन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कद्धारा संचालित ‘ग्यालेक्सी फोरके’ नामक टेलिभिजन च्यानलको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शुभारम्भ भएको घोषणा गरिएको हो ।

महानायक राजेश हमालद्धारा उद्घाटन गरिएको उक्त टेलिभिजन च्यानल नेपालमै पहिलोपटक फोरके प्रविधिमा संचालन गर्न लागिएको हो । साथै उक्त च्यानलमा विशेष गरेर आमसर्वसाधारणको मुद्दा र समाचारहरु र भरपुररुपमा मनोरन्जनका कार्यक्रमहरु पनि प्रसारण गरिने प्रबन्ध निर्देशक लामिछानेले बताए ।

उक्त टेलिभिजनको अध्यक्ष डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल भण्डारी रहेको बताइएको छ ।

 

 

वि.सं.२०७७ फागुन ११ मंगलवार १३:३२ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...