back
CTIZAN AD

सर्वोच्चको फैसला ऐतिहासिक र स्वागतयोग्य-सभापति देउवा

वि.सं.२०७७ फागुन ११ मंगलवार

903 

shares

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभा विघटनको प्रस्तावलाई बदर गरेर सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभा विघटनको प्रस्ताव सर्वोच्च अदालतले बदर गरेर १३ दिनभित्रमा संसद बोलाउन आदेश दिएपछि उक्त फैसलाको चौतर्फि सह्राना भइरहेको छ ।

सर्वोच्चको उक्त आदेशपछि सभापति देउवाले आफूले सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको बताउँदै सोहि अनुसार सर्वोच्चले स्वतन्त्र रुपमा संसद पुर्नस्थापना गर्ने ऐतिहासिक काम गरेको बताएका छन् ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १९:३६ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...