back
CTIZAN AD

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि यसरी खुसी साटे अध्यक्षद्धयले

वि.सं.२०७७ फागुन ११ मंगलवार

645 

shares

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद  पुनर्स्थापना गर्दै १३ दिनभित्रमा संसदको बैठक बोलाउन आदेश दिएपछि देशैभरी खुसीयाली छाएको छ ।

सर्वोच्चले फैसला सुनाउँदै गर्दा चितवनमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले संसद पुनस्र्थापना गर्ने अदालतको फैसलापछि खुसी साटासाट गरेका छन् ।

May be an image of 5 people, people standing and indoor

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम विरुद्ध चितवनमा बुधबार आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्नका लागि चितवन पुगेका दाहालले ओलीतर्फ इंगित गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने समेत बताए ।

त्यसैगरी चितवनमा आयोजित भोलीको विरोधसभालाई विजयसभाका रुपमा मनाउने बताइएको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार २०:२७ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...