११ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले संसद पुनस्थापर्नाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको जित भएको बताएकी छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिबेशन बोलाउन आदेशदिएसँगै नेतृ झाँक्रीले अदालतको फैसलाको स्वागत गर्दै स्वेच्छाचारी शाशकको असंबैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवार्य रहेको बताएकी छन् ।
स्वेच्छाचारी शाशकको असंबैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवार्य थियो।
यो…Posted by Ramkumari Jhakri on Tuesday, February 23, 2021
वि.सं.२०७७ फागुन ११ मंगलवार २०:५८ मा प्रकाशित






























