१२ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बन्दोवस्ति कार्य सिपाही ब.का.सि (खुला तथा समावेशी) पदका पुरुष उम्मेदवारहरुको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
मंगलबार लिइएको उक्त परीक्षामा उतीर्ण भएका उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७७ फागुन १२ बुधवार ११:१४ मा प्रकाशित





























