back
CTIZAN AD

पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै, मोहन वैद्यदेखि कृष्णबहादुर महराले सम्बोधन गर्ने

वि.सं.२०७७ फागुन १३ बिहीवार

741 

shares

१३ फागुन, काठमाडौँ । विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउने भएका छन् ।

माक्र्सवादी एकता अभियान नेपालका नाउँमा आयोजना गरिने ‘सहिद जनयुद्ध र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा फागवुन १४ गते शहिद भएका दिल बहादुर रम्तेलको परिवारका परशुराम रम्तेल, बेपत्ता परिवारका एकराज भण्डारी, सहिद परिवारकी प्राध्यापक तक्मा केसी, घाइते जनयोद्धा गंगाबहादुर लामा, बन्दि परिवारकी मनु लामा, नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा सुन्दरमणि दिक्षीत, अधिवक्ता शम्भु थापा, नेकपा नेता नारायण शर्मा, पूर्व सभामुख तथा शान्ति वार्ताका प्रमुख कृष्णबहादुर महरा र नेकपा(क्रान्तिकारी माओवादी)का मोहन वैद्यले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक राजेन्द्र देशभक्तले बताएका छन् ।

फागुन १४ गते दिउँसो ठिक १२.३० बजे प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा सो कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् । गतवर्ष पनि पूर्व माओवादीहरुले स्वतः स्र्फुत रुपमा अन्तरक्रियात्मक भेटघाट गरेका थिए ।

वि.सं.२०७७ फागुन १३ बिहीवार ०९:०६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...