back
CTIZAN AD

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

वि.सं.२०७७ फागुन १९ बुधवार

693 

shares

१९ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

सचिवालयको निर्णय अनुसार बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो  १ बजे बस्न लागेको हो । बैठकमा केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित अनिवार्य उपस्थित हुन निर्देशन दिइएको सो समूहले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम बारे गर्ने छलफल  र २३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले कसरी प्रस्तुत हुने विषयमा विशेष छलफल हुने बताइएको छ ।

सो समूहले सर्वोच्चको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्दै आएपनि प्रधानमन्त्रीले राजनीनामा नदिएपछि उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

त्यस्तै बैठकले सरकार गठन लगायतका आगामी कार्यक्रमका बारेमा पनि रणनीति बनाउने जनाइएको छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार ०९:२७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...