१९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा केन्द्र कायम गरिएको सूचना जारी गरेको छ ।
स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि(B.sc.CSIT) विषय चौथो वर्ष सातौ शत्र–२०७३ समूहको परीक्षा केन्द्र तोकिएको सूचना जारी गरेको हो ।

वि.सं.२०७७ फागुन १९ बुधवार १०:२४ मा प्रकाशित





























