back
CTIZAN AD

जित्नै पर्ने दबाबमा रहेको अष्ट्रेलियाले पहिले ब्याटिङ्ग गर्दै, यस्तो छ दुवै टिमको प्लेइङ्ग-११

वि.सं.२०७७ फागुन १९ बुधवार

630 

shares

१९ फागुन, काठमाडौँ । तेस्रो टि-२० मा जित्नै पर्ने दबाबमा रहेको अष्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएको छ ।

अष्ट्रेलियाका लागि तेस्रो टि-२० मा रिले मेरिडिथले टि-२० क्रिकेटमा डेब्यू गर्न गईरहेका छन । उनले डेनियल श्याम्सको स्थानमा खेल्न गईरहेका छन । त्यसैगरी न्यूजिल्याण्ड क्रिकेट टिमका स्पिनर मिचल श्यान्टनर स्वास्थ्यमा समस्या आएपछि तेस्रो टि-२० बाट बाहिरिएका छन । मिचल श्यान्टनरको स्थानमा मार्क चैपम्यानले मौका पाएका छन ।

५ खेलको टि-२० श्रृखलामा न्यूजिल्याण्डले पहिलो २ खेलमा जित निकाल्दैँ श्रृखलामा २-० ले अग्रता लिएको छ । यदि आजको खेलमा पनि न्यूजिल्याण्डले विजयी हासिल गरेमा २ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गर्ने छ ।

अष्ट्रेलियाका प्लेइङ्ग-११
म्याथ्यू वेड, एरण फिंच, जोश फिलिप, मिशेल मार्श, ग्लेन म्याक्सवे, मार्कस स्टोइनिस, एस्टन एघार, जे रिचर्डसन, केन रिचर्डसन, एडम जम्पा, रिले मेरिथ

न्यूजिल्याण्डको प्लेइङ्ग-११
मार्टिन गुप्टिल, टिम सेफर्ट, केन विलियमसन, डेभन कोन्वे, ग्लेन फिलिप्स, जेम्स नीशम, मार्क चैपम्यान, काइल जेमिसन, टिम साउदी, ईश सोधी, ट्रेन्ट बोल्ट ।

वि.सं.२०७७ फागुन १९ बुधवार ११:४७ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...