back
CTIZAN AD

औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्रीमाथि ढुंगामुढा

वि.सं.२०७७ फागुन २१ शुक्रवार

735 

shares

फागुन २१, बुटवल । अर्थमन्त्री विष्णु पौडेलमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन् । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुुगेका उनीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् ।

ठूलो सुरक्षा घेराका बीच औद्योगिक क्षेत्रको शिलान्यास गरेपनि स्थानीयको अवरोधका कारण भाषण नगरी फर्किएका छन् । स्थानीयले कार्यक्रम गर्न बनाइएको मञ्च पनि भत्काएका थिए ।

विरोधका बीच शिलान्यास गरिएपछि शिलान्यासको शिलास्तम्भर र आयोजनासम्बन्धी जानकारी बोर्ड पनि भत्काएका छन् ।

विद्यालय र मठमन्दिरको जग्गामा औद्योगिक क्षेत्र बनाउन खोजिएपछि स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले आफुँहरुको मागलाई सम्बोधन नगरी औद्योगिक क्षेत्र बन्न नदिने बताएका थिए ।

झण्डै एक हजार बिगाह क्षेत्रफलमा बनाउन लागिएको औद्योगिक क्षेत्रबाट झण्डै ३ सय घर परिवार प्रभावित हुने जनाइएको छ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १७:५३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...