back
CTIZAN AD

प्रलेस ताप्लेजुङ संयोजकमा आलोक मावोहाङ लिम्बु

वि.सं.२०७३ माघ १६ आइतवार

912 

shares

२०७३ साल माघ १६ गते सम्पन्न प्रलेस ताप्लेजुङको प्रथम जिल्ला भेला सम्पन्न भयो । प्रलेसका केन्द्रीय सल्लाहकार भवानी क्षेत्री र केन्द्रीय उपाध्यक्ष मिश्र बैजयन्तिको उपस्थितिमा भएको सो भेलाले आलोक मावोहाङ लिम्बुको संयोजकत्वमा १९ सदस्यीय जिल्ला आयोजक समिति गठन गर्यो । जसअनुसार :
१) संयोजक – आलोक मावोहाङ लिम्बु
२) सदस्य – प्रयास माबुहाङ
३)सदस्य – मन्जु लिम्बु
४) सदस्य- मन्जु सुब्ब
५) सदस्य- कमल प्रसाद भट्टराइ
६) सदस्य- विविहाङ बनेम
७) सदस्य-  पार्वता पोमु
८) सदस्य- धान्यप्रसाद पौडेल
९)सदस्य-अम्बिका हाङबुङ
१०)सदस्य- इन्द्र सरोबर बजगाइ
११) सदस्य- ठाकुरसिंह लिम्बु
१२) सदस्य- प्रमिला लिम्बु
१३)सदस्य- घनश्याम भट्टराइ
१४) सदस्य- प्रबिण लिम्बु
१५)सदस्य- लक्ष्मी चुडाल
१६) सदस्य- राजकुमार गुरुङ
१७)सदस्य- डिबि राई
१८)सदस्य- युवराज गौतम
१९) सदस्य- शान्तीराम भट्टराई

वि.सं.२०७३ माघ १६ आइतवार ११:२९ मा प्रकाशित

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...