back
CTIZAN AD

राप्रपाले चयन गर्यो प्रदेश नेतृत्व, कुन प्रदेशमा को ? (सूचीसहित)

वि.सं.२०७७ फागुन २६ बुधवार

582 

shares

फागुन २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रिक्त ६ वटा प्रदेश तहको नेतृत्व चयन गरेको छ । राप्रपाका प्रमुख केन्द्रीय सचिवालय सदस्य धुव्रबहादुर प्रधानका अनुसार पार्टी अध्यक्षत्रयको सहमतीमा प्रदेश तहको नेतृत्व चयन भएको हो ।

राप्रपाले प्रदेश १ को अध्यक्षमा रामकुमार थापा.(झापा) र उपाध्यक्षमा सगुनसुन्दर लावती (पाँचथर)लाई चयन गरेको छ । त्यसैगरि प्रदेश २ को अध्यक्षमा रामचन्द्र राय (सर्लाही) र उपाध्यक्षमा महेशलाल महासेठ (सिरहा)लाई चयन गरेको छ ।

राप्रपाले गण्डकी प्रदेशको अध्यक्षमा हेमजंग गुरुङ (लमजुङ) र उपाध्यक्षमा महेश्वर रोक्का (गोरखा)लाई चयन गरेको छ । त्यसैगरि लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय (रुपन्देही) र कैलाश गुरुङ (रुपन्देही)लाई चयन गरेको छ ।

राप्रपाले कर्णाली प्रदेशको अध्यक्षमा दिपबहादुर शाही (कालिकोट) र उपाध्यक्षमा जनकसिंह ठकुरी (सुर्खेत)लाई चयन गरेको छ । राप्रपाले सुदुरपश्चिमको नेतृत्वको विषयमा भने हालसम्म कुनै निर्णय नगरेको जनाइएको छ ।

No description available.

वि.सं.२०७७ फागुन २६ बुधवार १७:४४ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...