back
CTIZAN AD

नेजप्र मञ्च ब्रसेल्स क्षेत्रिय समितिको पुनर्गठन

वि.सं.२०७३ माघ १६ आइतवार

1.1K 

shares

chitra-bdr-singh
नेपाली जनप्रगतिशिल (नेजप्र) मञ्च बेल्जियमको ब्रसेल्स क्षेत्रिय समितिको पुनर्गठन गरिएको छ । नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको आसन्न हुन गईरहेको ११औं केन्द्रिय महाधिबेसन तयारिको रुपमा बेल्जियमका बिभिन्न क्षेत्रमा रहेका जनप्रगतिशिल मञ्चलाई माया र समर्थन गर्ने पुराना तथा नयाँ नेपालीहरुलाई सदस्यता बितरण तथा नविकरण गरि सबै क्षेत्रहरुमा क्षेत्रिय समितिहरु गठन पुनर्गठन गर्ने सिलसिलामा ब्रसेल्स क्षेत्रिय समितिको पुनर्गठन गरिएको हो ।
२८ जनवरी २०१७ मा मञ्चको केन्द्रिय अध्यक्ष चित्र सुबेदिको बिशेस उपस्थितिमा ब्रसेल्स भएको भेलाले चित्रबहादुर सिंहको अध्यक्षतामा दुई सदस्य पछि थप्ने गरि २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा प्रसान्त श्रेष्ठ, सचिवमा माया तामाङ, कोषाध्यक्षमा लक्ष्मिबहादुर महर्जन र सदस्यमा रोहित श्रेष्ठ, राजेन्द्र गुरुङ, बिरेन्द्र गुरुङ, अर्जुन पुलामि मगर, दिपक भण्डारी, दिपेन्द्र भण्डारी, ललित जुगजालि, राजाराम पोखरेल, बिनोद महर्जन, सरस्वति सुबेदि, असलि घिसिङ, रिता श्रेष्ठ, चन्द्रमाया सिंह बिरेन्द्र लामा, भिम सुबेदि, कृष्ण तिवारी, लिलाधर पन्त र जित लामा रहेका छन् ।
भेलापछि बसेको नयाँ समितिको बैठकले संगठन सम्बन्धि सदस्यता बितरण प्रसिक्षण भेटघाट नियमित गर्ने र आर्थिक सम्बन्धमा संगठनको नियमित आम्दानि तथा संगठनको सदस्यहरु बिचमा भैपरि आउने सामान्य आर्थिक सहयोगको लागी आर्थिक कोषको सञ्चालन गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७३ माघ १६ आइतवार १३:५० मा प्रकाशित

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...