back
CTIZAN AD

कोरियामा बन्यो नयाँ शक्तिको जम्बो कमिटी

वि.सं.२०७३ माघ १६ आइतवार

951 

shares

naya-shakti-korea-new-comittee
नयाँ शक्ती नेपालको भातृ संगठनको रुपमा रहेको अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले पूर्णता पाएको छ ।  संगठन विभाग प्रमुख देवेन्द्र पौडेल तथा प्रवास प्रादेशिक विभागका सहसंयोजक शंकर भण्डारीको आतिथ्यतामा सम्पन्न पहिलो अधिवेशनले रमेश उप्रेतीलाई अध्यक्षमा निर्वाचित गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो ।  उप्रेती प्रतिद्वन्द्वी जीवन विश्वकर्मालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
अन्तर्राष्ट्रीय नेपाली समाज दक्षिण कोरियाको कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र बजगाइ, घ्याम्जो लामा र नारायणी घर्ती मगर, महासचिवमा पिटरकुमार श्रेष्ठ, सचिवमा यज्ञमुर्ती पोखरेल, प्रमिला सिम्खडा र पासाङ नोर्बु शेर्पा, कोशाध्यक्षमा दावा छिरिङ तामाङ, सह कोशाध्यक्षमा पुरन सिंह र नारायण गिरि लगायत १०१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

वि.सं.२०७३ माघ १६ आइतवार १४:१० मा प्रकाशित

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...