२९ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि चैत्र १ गते, आइतबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर यस्तो छ :

वि.सं.२०७७ फागुन २९ शनिवार ११:०३ मा प्रकाशित





























