back
CTIZAN AD

हराएका व्यक्ति मृत फेला परे

वि.सं.२०७३ माघ १७ सोमवार

975 

shares

१७ माघ, दमौली । घरबाट पाँच दिनदेखि हराएका एक व्यक्ति आइतबार मृत अवस्थामा भेटिएका छन् ।

भिरकोट गाविस–५ घर भई हाल काहुँ शिवपुर–१ झापुटार बस्दै आएका ४९ वर्षीय दुर्गाबहादुर रानाभाट मृत अवस्थामा फेला परेको घटनास्थल पुगेका प्रहरी निरीक्षक विजय पौडेलले बताउनुभयो ।

सेती र मादी नदीको दोभानभन्दा केही तल ढुङ्गाको अन्तरमा अल्झेको अवस्थामा शव फेला परेको थियो । माघ १२ गते घरबाट हराएका रानाभाटको घरपरिवारले खोजी गरिरहेका थिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ माघ १७ सोमवार ०३:४२ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...