back
CTIZAN AD

आँचल र उदिपले पहिलो विवाह एनिभर्सरी परोपकार समाजमा मनाउँदै (हेर्नुहोस् तस्बिरमा)

वि.सं.२०७७ चैत १ आइतवार

642 

shares

काठमाडौं । नायिका आँचल शर्माले आफ्नो बिहेको वार्षिक उत्सव बानियाँटारमा रहेको नव जीवन परोपकार समाजमा पुगेर मनाएकी छिन् । श्रीमान डा.उदिप श्रेष्ठ सहित सासु र सुसुरासँग आँचलले आफ्नो फस्ट म्यारिज एनिभर्सरी मनाएकी हुन् ।

May be an image of 2 people, people sitting, people standing and outdoors

नव-जीवन परोपकार समाजमा अनाथ, अपाङ्गता भएका र दृष्टिबिहिनहरु बस्दै आइरहेका छन् । उनीहरुका लागि आदिप जोडीले टिभी सहित खाद्यन्न प्रदान गरेका हुन् । बिहे भए देखि नै आँचल र उदिपले सामाजिक कार्य गर्दै आइरहेका छन् । नायिका शर्मा र डा.श्रेष्ठबिच गत फागुन २९ गते भव्य विवाह भएको थियो ।

May be an image of 6 people, people standing, outdoors and text that says 'नवजीवन परोपकार समाज E पकार समाज aropakar Samo प्रकृति हि SAMSUNG FullHDTV Full PRANJAL PRANJAL 108 108 5SERIES N5300 5'

 

May be an image of 3 people, people standing and outdoorsMay be an image of 4 people and people standing

वि.सं.२०७७ चैत १ आइतवार १६:४७ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...