back
CTIZAN AD

साधारण सदस्यसमेत नरहने गरी विद्यार्थी नेता साउद बर्खास्त

वि.सं.२०७७ चैत २ सोमवार

810 

shares

२ चैत्र, काठमाडौँ । नेकपा (माओवादी क्रान्तिकारी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र साउद संगठनको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएका छन् ।

साउदले संगठन विरोधी अराजक गतिविधि गरेको हुँदा उनलाई साधारण सदस्य समेत नरहने गरी संगठनबाट बर्खास्त गरिएको जनाइएको छ ।

अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र साउदले संगठन विरोधी अराजक गतिविधि गरेको हुँदा उहाँलाई सधारण सदस्य समेत नरहने गरी संगठनबाट बर्खास्त गरिएको छ ।’

वि.सं.२०७७ चैत २ सोमवार १८:४३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...