३ चैत, काठमाडौं ।काठमाडौं महानगरपालिका–१४ बल्खु सुकुम्बासी बस्ती बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमबार मृत फेला परेकी छन् ।
उनको बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हाल फरार मृतकका श्रीमानको खोजी गरिरहेको छ ।