back
CTIZAN AD

आफ्नो पक्षमा समर्थन देखाउन प्रधानमन्त्रीलाई लोहनीको सुझाव

वि.सं.२०७७ चैत ३ मंगलवार

729 

shares

३ चैत्र, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पक्षमा समर्थन देखाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

आज राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा बोल्दै संसदको नेताको हैसियतले प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग संवाद र सहमती गरी आफ्नो क्षमता देखाइ संसदमा आफ्नो पक्षमा समर्थन देखाउनु पर्ने बताएका थिए ।

देश अहिले गम्भिर राजनैतिक संकटमा गुज्रेको बताउँदै उनले यो संकटको समाधान हाम्रो संविधानको परिधिभित्र रहेर खोज्नु पर्ने बताएका थिए ।
अर्काे प्रशंगमा डा लोहनीले प्रधानमन्त्रीलाई विश्व विद्यालयलाई राजनीतिक अखडा नबनाउन सुझाव दिँदै ‘अब देखी नेपाल भित्र कुनै पनि विश्व विद्यालयको कूलपति प्रधानमन्त्री नहुने व्यवस्था लागू गर्ने आँट देखाउन जरुरी रहेको बताए ।

आजको बैठकमा सहभागीहरु :
केपी शर्मा ओली(नेकपा एमाले)
ईश्वर पोखरेल(नेकपा एमाले)
सुवासचन्द्र नेम्वाङ(नेकपा एमाले)
विष्णु पौडेल(नेकपा एमाले)
रामबहादुर थापा(नेकपा एमाले)
शेरबहादुर देउवा(नेपाली कांग्रेस)
रामचन्द्र पौडेल(नेपाली कांग्रेस)
विमलेन्द्र निधि(नेपाली कांग्रेस)
शशांक कोइराला(नेपाली कांग्रेस)
पुष्पकमल दाहाल (नेकपा माओवादी केन्द्र)
नारायणकाजी श्रेष्ठ(नेकपा माओवादी केन्द्र)
देव गुरुङ(नेकपा माओवादी केन्द्र)
महन्थ ठाकुर(जनता समाजवादी पार्टी)
उपेन्द्र यादव(जनता समाजवादी पार्टी)
राजेन्द्र यादव(जनता समाजवादी पार्टी)
राष्ट्रिय जनमोर्चा(चित्रबहादुर केसी)
राप्रपा(डा.प्रकाशचन्द्र लोहनी)
प्रेम सुवाल(नेपाल मजदुर किसान पार्टी)
खिलराज रेग्मी(मन्त्रिपरिषद् अध्यक्ष)

वि.सं.२०७७ चैत ३ मंगलवार २१:०५ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...