back
CTIZAN AD

आईसीसीको नयाँ टि-२० र एकदिवसीय वरियता सार्वजनिक, विराट कोहली उक्लिए १ स्थानमा माथि

वि.सं.२०७७ चैत ४ बुधवार

612 

shares

४ चैत, काठमाडौँ । अन्तरष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ टि-२० र एकदिवसीय वरियता सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ टि-२० वरियताको शिर्ष स्थानमा इंल्याण्डका डेविड मलान गरेका छन भने दोस्रो स्थानमा अष्ट्रेलियाका कप्तान एरण फिंच रहेको छन ।

पाकिस्तानका कप्तान बाबर आहजम भारतीय खेलाडी केएल राहुलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएका छन । केएल राहुलले १ स्थान गुमउदैँ चौथो स्थानमा झरेका छन । दोस्रो र तेस्रो टि-२० उत्कृष्ट ब्याटिङ्ग गरेको भारतीय टिमका कप्तान विराट कोहली पनि १ स्थान माथि उक्लिदैँ पाँचौ स्थानमा आएका छन ।

त्यसैगरी छैटौँ स्थानमा रासी भ्यान डर डुसेन, सातौँ स्थानमा ग्लेन म्याक्सवेल, आठौँ स्थानमा मार्टिन गप्टिल, नवौँ स्थानमा हजरतुल्लाह जाजाई र दशौँ स्थानमा डेवन कोनवे रहेको छन ।

आईसीसीले सार्वजनिक गरेको नयाँ टि-२० वरियता :

एकदिवसीय क्रिकेटको वरियता तर्फ भने विराट कोहली शिर्ष स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रोहित शर्मा र तेस्रो स्थानमा बाबर आहजम रहेका छन । वेस्टइंडिजका साई होप ५ स्थानमा माथि उक्लिदैँ आठौँ स्थानमा आएका छन । न्यूजिल्याण्डक कप्तान केन विलियमसन र क्विनटन डि ककले भने १-१ स्थान गुमाएका छन ।

आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियता :

वि.सं.२०७७ चैत ४ बुधवार १६:२० मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...