back
CTIZAN AD

वाईसीएलको केन्द्रीय समिति १६१ सदस्यीय हुने, यस्ता छन् बैठकका अन्य निर्णय (निर्णयसहित)

वि.सं.२०७७ चैत ८ आइतवार

747 

shares

चैत ८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको योङ् कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को केन्द्रीय समिति १६१ सदस्यीय हुने भएको छ । चैत ४ र ५ मा काठमाडौंमा सम्पन्न कन्द्रिय समितिको चौथौं पूर्णं बैठकले केन्द्रीय समिति १६१ सदस्यीय तय गर्ने निर्णय गरेको हो ।

वाईसीएलले आगामी जेठ तेस्रो साताभित्र प्रदेशव्यापी भेला गर्दै जेठको अन्तिम साता राष्ट्रिय भेला पनि निर्णय गरेको छ । वाईसीएलले बैठकका निर्णयबारे जानकारी दिन जारी गरेको विज्ञप्तीमा आगामी जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गरिनेछ ।

त्यस्तै वाईसीएलले सदस्यता वितरणलाई व्यापक बनाउने निर्णय गरेको छ । वाईसीयलको केन्द्रीय समिति बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा १ हजारका दरले सदस्यता थप गर्ने निर्णय गरेको हो ।

यस्ता छन् बैठकका अन्य निर्णयहरु

वि.सं.२०७७ चैत ८ आइतवार १५:३० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...