back
CTIZAN AD

परीक्षामा आवेदन फाराम भर्ने सम्बन्धि सूचना

वि.सं.२०७७ चैत ९ सोमवार

741 

shares

९ चैत्र, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कोभिड–१९ सङ्क्रमण भई नियमित/आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई निवेदन दिन आह्वान गरेको छ ।

उक्त कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको २०७७ साल कात्तिक/मंसिर महिनादेखि फागुन/चैत महिनासम्म सञ्चालित वार्षिक, सेमेस्टर तथा प्रि–डिप्लोमा तहको नियमित/आंशिक परीक्षामा कोभिड–१९ बाट सङ्क्रमित भई परीक्षामा समावेश हुन नसकेका र उक्त विद्यार्थीहरुलाई मात्र पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाइने सूचना दिएको छ ।

यस्तो छ कार्यालयले प्रकाशित गरेको सूचना :

वि.सं.२०७७ चैत ९ सोमवार १०:४६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...