back
CTIZAN AD

दशरथ रंगशालामा बंगलादेश र किर्गिस्तान भिड्दैँ, कहिले छ त नेपालको खेल ?

वि.सं.२०७७ चैत १० मंगलवार

714 

shares

१० चैत, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेकाे थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट सुरु हुने गईरहेको छ । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गिस्तानको यू २३ भिड्न गईरहेको छ । यी दुई टिम बिचको खेल साँझ ५:३० बाट सुरु हुनेछ ।

नेपालले भने आफ्नो पहिलो खेल बिहिबार चैत १२ गते किर्गिस्तानसँग खेल्ने छ भने दोस्रो खेल चैत १४ गते बंग्लादेश विरुद्ध खेल्ने । राउण्ड रोबिनको आधारमा हुने लिगमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको फाइनल खेल चैत १६ गते हुनेछ ।

एन्फाले आयोजना गरेको यस प्रतियोगितामा नेपाल, बंग्लादेश र किर्गिस्तानले भाग लिएका छन ।

वि.सं.२०७७ चैत १० मंगलवार १३:०७ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...