back
CTIZAN AD

पहिले ब्याटिङ्ग गर्दै भारत, भारतका लागि यी दुई खेलाडीले डेब्यू गर्दै

वि.सं.२०७७ चैत १० मंगलवार

675 

shares

१० चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको पहिलो एकदिवसीयमा भारतले पहिले टस हारेर ब्याटिङ्ग गर्ने भएको छ ।

भारतका लागि एकदिवसीय क्रिकेटमा अलराउण्डर कुणाल पांड्या र फास्ट बलर प्रसिद्ध कृष्णले डेब्यू गर्न गईरहेका छन । त्यसैगरी रिषभ पंत र टि नटराजनले प्लेइङ्ग-११ मा मौका पाएका छैनन् । इंल्याण्डका लागि जो रुटको स्थानमा श्याम विलिङ्गसले मौका पाएका छन ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार १:४५ बाट सुरु हुनेछ ।

भारतको प्लेइङ्ग-११
रोहित शर्मा, शिखर धवन, विराट कोहली, श्रेयस अय्यर , केएल राहुल, हार्दिक पांड्या, कृणाल पांड्या, भुवनेश्वर कुमार, शार्दुल ठाकुर, प्रसिद्ध कृष्ण, कुलदिप यादव।

इंल्याण्डको प्लेइङ्ग-११
जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, इयोन मोर्गन, जोस बटलर, श्याम विलिङ्गस, मोइन अली, श्याम करन, टम करन मार्क वुड, आदिल रशिद

वि.सं.२०७७ चैत १० मंगलवार १३:३८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...