back
CTIZAN AD

नेपाली गीत गाएर यसरी भाइरल भइन् अफ्रिकी गायिका बियोन्से (भिडियो)

वि.सं.२०७७ चैत १० मंगलवार

645 

shares

काठमाडौं । विभिन्न भर्सनमा निस्किएको चर्चित गीत ‘फूलबुट्टे सारी’ लाई अफ्रिकन महिला वियोन्से फ्यामेसीले पनि गाएकी छिन् । डिका इन्टरटेन्टमेन्ट नामक युट्युब च्यानलबाट उनको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको छ ।

यस चर्चित गीतलाइ हालसम्म नेपाली गायक मार्मिक लामा, मिलन नेवार, मदन कृष्ण श्रेष्ठले गाईसकेका छन्। यस गीतका रचनाकार र संगीतकार राजनराज सिवाकोटीले हुन्। उनले गायको यस गीतमा गीतमा ६५ हजार भ्यूज नाघिसकेको छ। उनले गाएको यस म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति रहेको छ।

वि.सं.२०७७ चैत १० मंगलवार १४:१७ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...