back
CTIZAN AD

अब चिलाउनेबासमा नै आयुर्वेद उपचार गर्न पाइने

वि.सं.२०७७ चैत ११ बुधवार

969 

shares

स्याङ्जा । अबदेखि आँधिखोला गाउँपालिकाको चिलाउनेबासमा नै आयुर्वेद उपचार गर्न पाइने भएको छ । गण्डकी प्रदेश सरकार र आँधिखोला गाउँपालिकाको संयुक्त पहलमा मंगलबारदेखि आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनमा आएसँगै सो सुविधा उपलब्ध हुने भएको हो ।

आँधिखोला गाउँपालिकाको वडा नं. २ मा आरोग्य सेवा केन्द्रको नामबाट सञ्चालित स्वास्थ्य केन्द्रले सेवाग्राहीहरुलाई प्राचिन तथा होमीयोप्याथी विधिबाट उपचार सेवा उपलब्ध गराउनेछ । आरोग्य केन्द्रले स्याङ्जा जिल्ला र पर्वत जिल्लाका जनताको उपचारमा सहयोग पुर्याउने पालिकाका अध्यक्ष सुधिर पौडेलले बताए ।

अन्धअन्धी तथा श्रवणकुमारको प्राचिन कथा बोकेको सो क्षेत्रमा आयुर्वेद उपचार पद्दती सुरुवात हुने विषयले आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउने अध्यक्ष पौडेलको भनाई छ । मंगलबार एक समारोहका बीच पालिका अध्यक्ष पौडेलले आरोग्य केन्द्रको उद्घाटन गरेका थिए ।

वि.सं.२०७७ चैत ११ बुधवार ०८:३२ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...