back
CTIZAN AD

होलीमा भिडभाड नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गर्यो यस्तो अनुरोध

वि.सं.२०७७ चैत ११ बुधवार

708 

shares

११ चैत, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले फागु पुर्णिमा (होली) मा भिडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्नुका साथै मृत्युदर पनि बढिरहेको बेला खुला सिमानाका कारण मानिसहरुको आवत–जावत बढिरहेकोले संक्रमण बढ्न नदिन नजिकै आइरहेको फागु पुर्णिमा (होली) मा भिडभाड नगर्न अनुरोध गरेको हो ।

कार्यालयले स्यानिटाइजर, मास्क र सामाजिक दूरीका मापदण्ड समेत पालना गर्न अनुरोध गरेको छ ।

No description available.

वि.सं.२०७७ चैत ११ बुधवार १६:०४ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...