back
CTIZAN AD

दोस्रो एकदिवसीय अगाडी इंल्याण्डलाई ठूलो झट्का, टिमबाट बाहिरिए कप्तान इयोन र्मोगन र श्याम विलिङ्गस

वि.सं.२०७७ चैत १३ शुक्रवार

825 

shares

१३ चैत, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमलाई भारत विरुद्धको दोस्रो एकदिवसीय खेल अगाडी ठुलो झट्का लागेको छ । इंल्याण्ड क्रिकेट टिमका कप्तान इयोन र्मोगन र ब्याट्सम्यान श्याम विलिङ्गस भारतका विरुद्धको बाँकी दुई खेलबाट बाहिरिएका छन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले उनीहरु चोटको कारणले गर्दा बाहिरिएको जानकारी दिएको हो ।

Eoin Morgan has been ruled out of the #INDvENG ODI series with a hand injury.

Jos Buttler will captain the team in his absence.

Posted by ICC – International Cricket Council on Thursday, March 25, 2021

दुवै खेलाडी भारतको विरुद्धको पहिलो एकदिवसीय खेलमा चोटिल हुन पुगेका थिए । इयोन र्मोगनको स्थानमा इंल्याण्डको कप्तानी जस बटलरले गर्ने छन भने उनको स्थानमा डविड मलानले खेल्ने छन । त्यसैगरी श्याम विलिङ्गसको स्थानमा भने लिमय लिभिंगस्टोनले खेल्ने छन । भारतका ब्याट्सम्यान श्रेयर अय्यर पनि चोटको कारणले गर्दा एकदिवसीय श्रृखलाको बाँकी खेलबाट बाहिरिएका थिए ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १०:०१ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...