back
CTIZAN AD

माधव नेपाल समुहको केन्द्रीय समितिको बैठक बस्दै

वि.सं.२०७७ चैत १३ शुक्रवार

882 

shares

१३ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव नेपाल–झलनाथ खनाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।
शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने भनिएको उक्त बैठकले पार्टीको विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको बैठक बोलाउन अनुरोध गर्ने विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।

यसअघि विहीबार अध्यक्ष ओलीले नेपाल लगायतका नेताहरुसँग मागेको स्पष्टीकरणको नेता नेपालले १३ बुँदेमा जवाफ दिएका थिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताइदिएपछि पार्टीमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने भन्दै खनाल–नेपाल समूह एमालेमै फर्किएका थिए ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १०:०९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...