१३ चैत्र, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विजय शर्मा नियुक्त भएका छन् ।
कम्पनीका वित्त विभाग प्रमुख शर्मालाई सचिवको समेत काम गर्ने जिम्मेवारी कम्पनीको चैत १२ गते साझ बसेको सञ्चालक समितिको बैठकले दिएको हो ।
कम्पनीको नेप्सेमा जारी सुचना अनुसार शर्मालाई चैत १३ गतेदेखि लागू हुने गरी कम्पनीको सचिवको समेत जिम्मेवारी दिएको छ ।
कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :
वि.सं.२०७७ चैत १३ शुक्रवार १२:५६ मा प्रकाशित






























