काठमाडौं । समीक्षा अधिकारी र किरण भुजेलको आवाजमा समावेश गीत ‘ब्रेकअप’ माया गरौला २ सार्वजनिक भएको छ ।
तिलक प्रताप चन्दको शब्द रहेको गीतमा संगीत कृष्ण भार्द्वाजले भरेका छन् । जीवन बाडुले गीतको संगीत संयोजन गरेका छन् । सरोज ओलीले निर्देशन गरेको यस भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा सागर लम्सालुबलेु आँचल शर्मा, वर्षा राउत र पुष्प खडका फिचर्ड छन् । विक्रम स्वारको कन्सेप्ट र कोरीयोग्राफी भिडियोमा समावेश छ ।
भिडियोको सम्पादन शुबर्न दुलालको रहेको छ भने भिडियो कलरिङ् रेनिश फागोको रहेको छ ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १२:३९ मा प्रकाशित





























