back
CTIZAN AD

चलचित्र ‘पठान’बाट अहिले सम्मकै महँगो पारिश्रमिक लिए शारुखले, हेर्नुहोस् कति छ त ?

वि.सं.२०७७ चैत १७ मंगलवार

561 

shares

काठमाडौं । अभिनेता शाहरुख खानको आगामी चलचित्र ‘पठान’ रिलिज अगावै चर्चामा छ ।‘पठान’ चर्चामा होइन चर्चामा त शाहरुख हुन् ।

त्यो पनि पारिश्रमिकको कारण जुन उनले पठानमा अभिनय गरेको लिएका छन् । यशराज ब्यानरमा निर्माण भएको चलचित्रमा उनले १०० करोड पारिश्रमिक बुझेको खबर संचारमाध्यममा उल्लेख छ । एका तिर सारुखमा दर्शकको क्रेज अर्को तिर उनले चलचित्रमा लामो समय पछि कमब्याक गरेका । बलिउडमा सय करोड बुझ्ने कलाकार थोरै मात्र छन् ।

सलमान थिए १०० करोड पारिश्रमिक बुझ्ने अभिनेता । अब, उनकै हारहारीमा आएका छन शारुख । चलचित्र समीक्षक उमैर सन्धूले एक ट्विट गर्दै ‘पठान’ का लागि शारुखले सय करोड पारिश्रमिक लिएको बताएका थिए । चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् ।

शारुखको अलावा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदै छन् । शाह रुखले ‘जीरो’ पछि अभिनयमा कमब्याक गर्न लागेका कारण ‘पठान’ लाई लिएर दर्शकमा उत्साह देखिएको छ ।

 

वि.सं.२०७७ चैत १७ मंगलवार १४:०६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...