१७ चैत्र, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको संचालकमा बैकुण्ठ पौडेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णय अनुसार पौडेललाई संचालक पदमा नियुक्त गरेको हो ।
कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :
वि.सं.२०७७ चैत १७ मंगलवार १६:०१ मा प्रकाशित






























