Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

भिरबाट लडेर नेम्वाङको मृत्यु



 २० माघ, इलाम । इलामको महमाईमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । महमाई–६ निवासी मिक्लुवीर नेम्वाङको बुधबार फेवाखोलाको एकसय मिटर अग्लो बेसारे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट मङ्गलबार निस्किएका नेम्वाङ घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा बेसारे भिरमा फेला पारेको स्थानीयवासी चन्द्र तामाङले जानकारी दिनुभयो । मृतक नेम्वाङको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरी चौकी महमाईले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको