back
CTIZAN AD

सिरी ए : युभेन्ट्स र इन्टर मिलान विजयी

वि.सं.२०७७ चैत २६ बिहीवार

588 

shares

२६ चैत, काठमाडौं । इटालियन सिरी ए अन्तरगत युभेन्ट्स र इन्टर मिलान विजयी भएका छन् । यो सिजन सुधारिएको प्रदर्शन गर्दै विजयी यात्रा कायमनै राखेको मिलान जितसँगै उपाधि होडमा नजिक रहेको छ ।

युभेन्टसले बलियो प्रतिस्पर्धि नोपोलीलाई २-१ ले पराजीत गर्दा उसका लागि स्टार खेलाडी रोनाल्डोले खेलको १४ औँ मिनेटमा गोलगर्दै टोलीलाई अग्रगा दिलाएका थिए । युभेन्टसका लागि दोस्रो गोल लामो समय इन्जुरीका कारण मैदान बाहिर  रही खेलमा फर्किएका डेबालाले गरेका थिए । नोपोलीका लागि भने खेलको अन्तिम समयमा पेनाल्टि मार्फत इन्सिग्निले गरेका थिए ।

जितसँगै उपाधि होडमा युभेन्टसले आफुललाई जिवितनै राख्दा उता अंक तालिकाको पहिलो स्थानमा रहेको इन्टर मिलानले पनि जित निकालेको छ । इन्टरले सासुलोलाई २-१ ले पराजित गर्दा लुकाकु र मार्टिनेजले एकएक गोल गरे भने सासुलोको लागी ट्राउरले एक गोल गरे ।

सिरी ए अंक तालिकाको पहिलो स्थानमा रहेको इन्टर मिलानको २९ खेलबाट ७१ अंक रहेको छ । समन खेलबाट ६० अंक रहेको एसि मिलान दोस्रो र युभेन्टसकाे ५९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ चैत २६ बिहीवार ११:२८ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...