-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर बाँडफाँड



२६ चैत्र, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । उक्त कम्पनीको  हकप्रद चैत २३ गते बाँडफाँड भएको हो ।

कम्पनीका अनुसार संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता शेयर फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।कम्पनीको विक्री प्रवन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी, कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम चैत २५ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाएको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं