back
CTIZAN AD

हेजलवुडको स्थानमा चेन्नाईले टिममा भित्रायो अष्ट्रेलियाका यी फास्ट बलरलाई

वि.सं.२०७७ चैत २७ शुक्रवार

879 

shares

२७ चैत, काठमाडौँ । चेन्नाई सुपर किंग्सले जश हेजलवुडको स्थानमा अष्ट्रेलियाका फास्ट बलर जेसन बेहरन्ड्रोफलाई २०२१ को आईपिएलका लागि टिममा भित्राएको छ ।

चेन्नाईले ट्वीटरबाट ट्वीट गर्दै हेजलवुडको स्थानमा जेसन बेहरन्ड्रोफलाई टिममा भित्राएको जानकारी दिएको हो ।

जश हेजलवुडलाई चेन्नाईको टिमले अक्सनमा २ करोड भारुमा टिममा अनुबन्धित गरेको थियो । तर उनले  केही दिन अघिमात्र व्याक्तिगत कारण देखाउदैँ आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

हेजलवुडको स्थानमा टिममा अनुबन्धित भएमा जेसन बेहरन्ड्रोफ २०१९ को आईपिएलमा मुम्बई इन्डियन्ससँग अनुबन्धित रहेको थिए । मुम्बईले २०१९ को आईपिएल जित्दा उनले निकै महत्वपूर्ण भुमिका निभाएका थिए । उनले त्यस सिजनमा मुम्बईका लागि ५ खेलबाट ५ विकेट हात पारेका थिए ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १२:५० मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...