back
CTIZAN AD

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

वि.सं.२०७७ चैत ३० सोमवार

750 

shares

३० चैत्र, काठमाडौं ।  आज  (सोमबार) ७ अर्ब ६१ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै एनआईसी एशिय बैंकको शेयर कारोबार भएको छ।

आज एनआईसी एशिय नबैंकको २५ करोड ३ लाख रुपैयाँको शेयर करोबार भएको छ । यसैगरी, नबिल बैंककोे २४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। निफ्राको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ५ रुपैयाँले आज शेयर मुल्य घटेको छ ।

त्यस्तै, एनआईशी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।  साथै महिला लघुवित्तका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् ।

वि.सं.२०७७ चैत ३० सोमवार १६:१९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...