back
CTIZAN AD

आज आयकरको दोस्रो किस्ता बुझाउने अन्तिम दिन

वि.सं.२०७७ चैत ३१ मंगलवार

648 

shares

३१ चैत्र, काठमाडौं । आन्तरिक राजस्व विभागमा चालु आवको आयकरको दोस्रो किस्ता बापतको रकम बुझाउने आज अन्तिम दिन रहेको छ । आयकरमा लाग्ने करको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने आज अन्तिम दिन चैत ३१ गते चैत मसान्त हो ।

विभागले चालु आर्थिाक वर्षको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको छ ।

विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न पनि आग्रह गरेको छ । विभागले एक सुचना जारी गदै चैत मसान्तसम्म दोस्रो किस्ताबापतको कर नबुझाएमा ब्याज सहित जरिवना लाग्ने समेत उल्लेख गरेको छ।

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:२७ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...