back
CTIZAN AD

अमेरिकाले अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने

वि.सं.२०७८ वैशाख २ बिहीवार

717 

shares

वैशाख २, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले अफगानिस्ताबाट सबै अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गरेका छन् । बुधबार ह्वाइट हाउसबाट टेलिभिजन सम्बोधन गर्दै उनले आगामी सेक्टेम्बर ११ भित्र सबै सैनिक फिर्ता लैजाने घोषणा गरेका हुन् ।

‘११ सेक्टेम्बर (२००१)को घटनाको २० वर्ष हुनुपूर्व अमेरिकी सैनिक नाटो (नार्थ अटलान्टिक ट्रीटी अर्गनाईजेशन)को देश र अन्य सहयोगी अफगानीस्तानसहित सबै देशबाट फिर्ता आउनेछन्’, टेलिभिजन सम्बोधनमा उनले भनेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानिस्तानबाट कुल २ हजार ५ सय अमेरिकी सैनिक फिर्ता आउनेछन् । जुन प्रक्रिया आगामी मई १ देखि सुरु हुनेछ ।

सन् २००१ को सेक्टेम्बर ११ मा न्यूयोर्कको वल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण भएको थियो । अलकायदामार्फत भएको उक्त आक्रमणपश्चात अमेरिकाले विभिन्न देशमा आफ्ना सैन्य तैनाथ गर्दै अलकायदाविरुद्व अप्रेसन छेडेको थियो । एजेन्सीकाे सहयाेगमा

वि.सं.२०७८ वैशाख २ बिहीवार १६:१४ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...