back
CTIZAN AD

जिएचको गोलमा चेल्सी एफए कपको फाइनलमा

वि.सं.२०७८ वैशाख ५ आइतवार

633 

shares

५ वैशाख, काठमाडौं । हाकिम जिएचले गरेको एकमात्र गोल मद्दतमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सिको जितमा जिएचले खेलको ५५ औँ मिनेटमा गोलगर्दै चल्सीलाई फाइनलको यात्रतय गराएका थिए ।

पहिलो हाफमा कुनैपनि टोलीबाट गोलहुन नसक्दा बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा जिएचले एकमात्र गोलगरि चेल्सिको लागि जित दिलाएका थिए । जिएचले वेर्नेरको पासमा गोल गरेका थिए ।

चेल्सीले अब उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ । फाइनल खेल आगामी मे १५ मा हुनेछ।

वि.सं.२०७८ वैशाख ५ आइतवार ११:१२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...