back
CTIZAN AD

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा महत नियुक्त

वि.सं.२०७८ वैशाख ५ आइतवार

675 

shares

५ वैशाख, काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत चयन भएका छन् । बैंकले २०७८ वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी महतलाई नियुक्त गरिएको हो ।

मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको महतसँग अनुभव छ । नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको पूँजीबजारमा शेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा विक्री प्रबन्धक, प्रत्याभूति एवं संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने मुख्य उद्देश्यले स्थापित सहायक कम्पनी हो ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १०:५९ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...