back
CTIZAN AD

दिनहुँ बढ्दै कोरोना संक्रमितको संख्या, आज १२८१ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख ६ सोमवार

612 

shares

६ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ७००१ पिसीआर र ४४७ ऐन्टिऐजिन परीक्षणमा १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १२८१ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।

त्यसैगरी आज देशैभरी २५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ५५५ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९६.४. प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार आज थपिएका ८ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०९१ पुगेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ७२२५ रहेको छ भने ८१ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ५२ हजार ५०२ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

एकैदिन थपिए १०९६ कोरोना संक्रमित, ८ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख ६ सोमवार १६:४० मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...